प्रधानमन्त्री ओली  आईसीयूमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । करिव ४ घन्टा लागको मिर्गौला प्रत्यारोपणपछि नयाँ मिर्गौलाले काम गर्न पनि थालिसकेको चिकित्सकहरुले बताएका छन् । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा प्रधानमन्त्री ओलीले आज दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका हुन्। २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसले राम्रोसँग काम नगरेपछि … Continue reading प्रधानमन्त्री ओली  आईसीयूमा